ipo allotment

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आज(पुस १० गते) बाँडफाँड गरिएको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित नारायणचौमा रहेको कार्यालयमा आज बिहान ११ बजे आईपीओ बाँडफाँड गरिएको हो।  आईपीओमा माग गरिएको भन्दा अत्यधिक आवेदन परेका कारण आईपीओको बाँडफाँड गोलाप्रथा...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, आवेदन दिएका ५ लाख बढीले नपाउने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भोलि(पुस १० गते) हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भोलि काठमाण्डौ नक्सालस्थित नारायणचौरमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे आईपीओ बाडँफाँड हुने भएको छ।  आईपीओमा माग गरिएको भन्दा अत्यधिक आवेदन परेका कारण आईपीओको...

माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड यहि बुधबार हुने

काठमाण्डौ । माउन्टेन इनर्जीको नेपाल लिमिटेडको आईपीओ बाँडफाँड यहि बुधबार हुने भएको छ ।  कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कम्पनीको आईपीओ बाँडफाँड यहि बुधबार हुने जनाएको हो ।  कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर...

1663308665norvic-gif.gif

सानिमा जनरलको आईपीओ बाँडफाँड सम्पन्न, ५.९१ लाख आवेदकको हात रित्तो

काठमाण्डौ । सानिमा जनरल इन्स्यारेन्स लिमिटेडको आईपीओ बाँडफाडँ आज शुक्रबार बिहान भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको अनामनगरस्थित मुख्य कार्यालयमा गरिएको हो।  उक्त बाँडफाँड कार्यक्रम क्यापिटलको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। गोलाप्रथा विधिबाट गरिएको उक्त बाँडफाँडमा २...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि बिहान हुने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भोलि शुक्रबार हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडका अनुसार अनामनगरस्थित क्यापिटलको मुख्य कार्यालयमा भोलि बिहान ८ः३० बजे बाँडफाँड कार्यक्रम हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण हुनेछ।  सानिमा जनरलले असोज २१...

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, ५.२४ लाख आवेदकको भागमा परेन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज मंगलबार बिहान १०.३० बजे आईपीओ बाँडफाँड गरेको हो।  आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको सो क्रममा बताइयो । परेका आवेदनमध्ये २१८८ जनाबाट ४८...

16454172591200x120.gif

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँडको तयारी, भाग्यशाली आवेदक कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको  गत असोज ११ गतेदेखि आईपीओ निष्कासन गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त आईपीओ बाँडफाडँको तयारी गरेको छ।  क्यापिटलले आज बेलुकासम्म प्रिअलमेन्ट कार्य सकेर मंगलबारसम्म आईपीओ बाँडफाँडको तगारी गरेको जनाएको छ।  कम्पनीले गत असोज ११ गते २७ लाख ५० हजार...

आज समाज लघुवित्तको आईपीओ बाँडफाँड हुदै, भाग्यशाली आवेदक कति ?

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।  आईपीओ आज दिउँसो २ बजे धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा बाँडफाँड हुनेछ।  समाज लघुवित्तको आईपीओमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन्। यो कुल मागको...

रिलायन्स लाइफको आइपीओ बाँडफाँड सम्पन्न, चार घण्टापछि नतिजा सार्वजनिक गरिने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको धितोपत्र बिक्रि तथा प्रबन्धकका रुपमा रहेको सानिमा क्यापिटलले १० मिनेट लामो फेसबुक लाइभ गर्दे बाँडफाँड सम्पन्न भएको जनाएको हो। उक्त क्रममा ९ वटा बल बाल्टिनमा राखेर एउटा २ नम्बर लेखेको बल बाहिर निकालिएको थियो।  सानिमा क्यापिटलले आइपीओ...

रिलायन्स लाइफको आइपीओ बाँडफाँडको मोड्युल सार्वजनिक, २०५०९ आवेदकले नपाउने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिएका सबै आवेदकले सेयर नपाउने भएका छन्। रिलायन्स लाइफको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आइपीओ बाडँफाडँको मोड्युल सार्वजनिक गर्दे यस्तो जनाएको हो।  सानिमा क्यापिटलले जारी गरेको मोडल अनुसार आइपीओमा आवेदन दिएका सदर आवेदकमध्ये २० हजार ५०९ जनाले सेयर...