ipo issue

साहस उर्जाले साउन २९ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आगामी साउन २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा...

दुईवटा कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर कम्पनी लिमिटेड रहेका छन् ।  उपकार लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका २ लाख ६६ हजार २५०...

मकर जितुमाया सुरि हाइड्रोपावरको विशेष साधारण सभाको मिति परिवर्तन

काठमाण्डौ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न डाकेको विशेष साधारण सभाको मिति परिवर्तन गरिएको छ । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले साउन २४ गतेका लागि डाकेको उक्त विशेष साधारण सभा अब भदौ २ गते आयोजना हुने भएको हो ।  उक्त विशेष सभामा कम्पनीको आईपीओ जारी गर्ने विशेष...

1663308665norvic-gif.gif

रिलायबल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता रु.२१२ मा आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको माग गर्दै बोर्डमा साउन १२ गते आवेदन दिएको हो ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा ६० लाख...

सामलिङ्ग पावर कम्पनीको आईपीओ निष्कासन स्थगित

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी साउन २२ गतेदेखि निष्कासन गर्ने भनिएको आईपीओ हाललाई स्थगित गरिएको छ । इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गर्ने भनिएको आईपीओ स्थगित गरिएको हो ।  कम्पनीले आयोजना प्रभावित...

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा बिक्री आवेदन खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(साउन २० गते)देखि आईपीओ निष्कासन गरेको छ ।  कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत...

16454172591200x120.gif

सानिमा लाइफ इन्स्योरेन्सले भोलिदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि(साउन २० गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र...

आत्मनिर्भर लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।   यस विषयमा आत्मनिर्भर लघुवित्त र सनराइज क्यापिटलबीच सम्झौता भएको छ। ...

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्झौतापत्रमा मकर जितुमाया सुरी हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।  कम्पनीले जारी पुँजी...

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतेदेखि आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका...

मध्यभोटकोशी जलविद्युत कम्पनीको आईपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि निष्कासित आईपीओको समयावधि थप गरिएको छ । लगानीकर्ताहरुले अब यो आईपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि गत वैशाख...

तीनवटा जलविद्युत कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबो)बाट तीनवटा जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति प्राप्त गर्नेमा न्यादि हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड रहेका छन् ।  न्यादि हाइड्रोपावरले साउन ११ गते, साहस उर्जार बुद्धभुमिले साउन १४ गतेका...

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सुपरमाई हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सुपरमाई हाइड्र«ोपावर पब्लिक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ ५ गते शनिबारका दिन कम्पनी रजिष्टर्डको कार्यालय बानेश्वरमा बिहान ११ बजे भर्चुअलमाध्यमबाट सभा आयोजना...

इमर्जिङ नेपालले आईपीओ निष्कासनको माग गर्दै बोर्डमा दियो आवेदन

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै असार १७ गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासनको माग गरेको हो ।  कम्पनीको आईपीओ...

सामलिङ्ग पावर कम्पनीले आगामी साउन २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी साउन २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा न.८ र १० तथा माईजोगमाई गाउँपालिका वडा न. ४ र ५ का वासिन्दाहरुका लागि २ लाख कित्ता गरी कुल ५ लाख कित्ता आईपीओ निष्कासन...