काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले गत आर्थिक वर्षका लागि प्रस्तावित ८.१२ प्रतिशत बोनस सेयरका लागि लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब यो कम्पनीको सेयर प्रतिकित्ता ३४६ रुपैयाँ कायम भएको...