janardan sharma

‘बीमा कम्पनीहरूले बीमा व्यापार मात्र होइन, सेवा पनि हो भन्ने बुझ्न र बुझाउन आवश्यक छ’–जनार्दन शर्मा

–जनार्दन शर्मा‘प्रभाकर’ नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति ५३ वर्ष पुरा गरी ५४ वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, कार्यकारी निर्देशक लगायतका पदाधिकारी तथा कर्मचारी लगायत बीमा क्षेत्रसँग सम्बद्ध सबै सरोकारवालालाई शुभ–कामना व्यक्त गर्न चाहन्छु।आजको युगमा विभिन्न...

कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ :अर्थमन्त्री शर्मा

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन्। ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थतन्त्र मजबुत बनाउने प्रयास भइरहेको उल्लेख गरे। बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको...

‘वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो पारेको भए सच्याइने छ’:अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको जानकारी दिएका छन् । महिनौँदेखि तरलता अभावका कारण बैंकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा उनले सरकारका कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने विश्वास दिलाए...

1663308665norvic-gif.gif

दीर्घकालमा लाभ हुने कम्पनी छानेर लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उनले भने “ अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै...

‘बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन गर्न आवश्यक':अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पुरानै ऐन–कानुनमा शंसोधन आवश्यक रहेको बताएका हुन्। उनले बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत...

नेपालमा २७% जनसंख्यामा बीमाको पहुँच, कुल बीमामा लघु बीमाको अनुपात ६%

काठमाण्डौ । नेपालमा २७ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउँदै आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा २७ प्रतिशत जनसंख्यामा मात्रै बीमाको पहुँच पुगेको बताएका हुन् ।  संसद समक्ष बोल्दै अर्थमन्त्री शर्माले जनसंख्याको ठूलो हिस्सा बीमा सेवाको...

16454172591200x120.gif