काठमाण्डौ । जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भोलि(वैशाख २३ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीको सञ्चालक...