काठमाण्डौ । चन्द्रमामा सर्वसाधारणलाई लैजानका लागि अन्तरिक्ष यानको विकास गरिरहेको जापानको आईस्पेस नामक चन्द्रमा अन्वेषण कम्पनीले बी सीरीज लगानी राउण्डका लागि चारवटा संस्थाबाट २८ मिलियन डलर उठाएको छ।
चन्द्रमामा निजि क्षेत्रका लागि उनीहरुको व्यवसाय ल्याउनका लागि प्रवेशद्धार हुन चाहेको कम्पनीले चन्द्र सतहमा व्यवसाय स्थापना गर्न...