काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
बैंकले भोलि(पुस २९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो माघ १४ गते बुधबारका दिन काठमाण्डै भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअल माध्यम सहभागी हुन सक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य खुद मुनाफा तथा अन्य वितरणयोग्य कोषहरु गरी कुल वितरणयोग्य रकम रु. ३५ करोड ३३ लाख ७५ हजार ५३९ बाट चु...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको छ।
बैंकले हाल कायम संस्थापक सेयर स्वामित्वमध्ये ३।३५ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अगाडि बढाएको हो।
बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले संस्थापक स्वामित्वको सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने निर्णय...