काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा तीनवटा कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा कालिञ्चोक दर्शन लिमिटेड(चैत १५ गते),हाथवे इन्भेष्टमेन्ट प्रा.लि(चैत २५ गते) र सिटी होटल लिमिटेड(चैत ३० गते) रहेका छन् ।
कालिञ्चोक दर्शनले स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि र हाथवे...
काठमाण्डौ । कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले १२ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १२ लाख कित्ता आईपीओ जारी गर्नेछ।
यसैबीच कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई...