khadya udhyog ltd

खाद्य उद्योग लिमिटेडद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । खाद्य उद्योग लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आउँदो पुस १६ गतेका लागि ४७ औँ साधारण सभा डाकेको हो।  साधारण सभा काठमाण्डौको कालीमाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको भवनमा दिनको ३ बजे आयोजना हुनेछ।  उक्त सभामा आर्थिक वर्ष २०७५÷७६ को सञ्चालक समितिको प्रतिवेदन पेश गर्ने र सो माथि छलफल गरी पारित...