khani khola hydropower ltd

खानी खोला हाइड्रोपावरद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ, ८ औँ र ९ वौँ वार्षिक साधारण सभा डा एकैपटक डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने...

खानी खोला हाईड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु गर्नका लागि प्रभु क्यालिटललाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने...

खानीखोला हाइड्रोपावरको सेयर कारोबार फकुवा

काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को जेठ ३० गतेको निर्णयबमोजिम कम्पनीको सेयर कारोबार फुुकुवा गरिएको हो।  कम्पनीले गत जेठ २६ गते कम्पनी लगइन बाट नेप्सेको वेभसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीको वित्तीय विवरणहरु अपलोड गरी...

1663308665norvic-gif.gif

खानीखोला हाइड्रोको घाटा ९.९० करोड, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खानीखोला हाइड्रोपावर लिमिटेडको घाटामा रहेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड ९० लाख ५७ हजार १६३.९४ रुपेयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो रकम १० करोड ११ लाख २६ हजार ४७६.९७ रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४६...

खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को आजको निर्णयअनुसार कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो।  कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो। नेप्सेले कम्पनीले धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम २२(१) क मा...