काठमाण्डौ । ‘रम’ भन्नेवित्तिकै नेपालमा सबैलाई याद आउने एउटै नाम ‘खुकुरी रम’ हो । नेपालमा रमका पारखीहरुलाई शायदै अर्को कुनै ब्राण्डको नाम सम्झना होला खुकुरी रमबाहेक । यसैले ‘खुकुरी रम’ नेपालसँगै विश्वका विभिन्न देशसम्म विशेष बन्दै आएको छ । यसैक्रममा नेपालको स्थापित र अग्रणी ब्रान्ड ‘खुकुरी रम’को उत्पादक कम्पनी द नेपाल...