kumari bank ltd

कुमारी बैंकको आकर्षक योजना, बिनाधितो ८.५% ब्याजदरमा सेयर कर्जा पाइने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सेयर लगानीकर्ताका लागि आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले बिनाधितो मार्जिन लेण्डिङको योजना सार्वजनिक गरेको हो। अहिले बजारमा प्रवाह हुने सेयर कर्जाहरुमा सेयर खरिद गर्नुअघि सेयर धितो आवश्यक पर्ने अवस्थामा कुमारी बैंकको यो नयाँ योजना आएको हो।  यो योजना अन्र्तगत अब लगानीकर्ताले बिनाधितो बैंकबाट...