काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डका लागि घोषणा गरिएको ५ प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो ।
फन्डको लाभांस वितरण प्रयोजनार्थ आगामी साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ साउन २४ गतेसम्म कायम इकाइधनीहरु मात्रै...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डको लाभांस घोषणा गरिएको छ । कोष व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस घोषणा गरेको हो ।
बैठकले ५ प्रतिशत नगद लाभांस(करसहित)घोषणा गरेको हो ।
...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कुमारी इक्वीटी फन्डको वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १०.३४२ रुपैयाँ कायम भएको छ । यसको न्याभ अघिल्लो महिनाको भन्दा ०.०७९ पैसाले बढी हो । चैतमा फन्डको न्याभ १०.२६३ रुपैयाँ कायम थियो । वैशाख मसान्तमा सूचीकृत...
काठमाण्डौ । कुमारी इक्वीटी फन्डमा माग गरेभन्दा बढी आवेदन परेको छ। गत फागुन १४ गतेदेखि फागुन २५ गतेसम्म निष्कासन गरिएको यो इक्वीटी फन्डमा माग गरेभन्दा ३५ प्रतिशत बढी आवेदन परेको कुमारी क्यापिटलले जनाएको छ।
कुमारी बैंक लिमिटेड कोष प्रवद्धर्क र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी ईक्वीटी फन्डको सार्वजनिक निष्कासन...
काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्धर्क र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी ईक्वीटी फन्डमा आवेदन दिने आज(फागुन २५ गते) अन्तिम दिन रहेको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी ईक्वीटी फन्डको सार्वजनिक निष्कासन गत फागुन १४ गतेदेखि भएको थियो । बैंकले प्रति इकाई मूल्य रु.१० दरको ८ करोड इकाई...
काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी इक्विटी फन्डको सार्वजनिक निष्कासन लम्बिएको छ ।
लगानीकर्ताले अब यो म्युचुअल फन्डमा फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले गत फागुन १४ गतेदेखि कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी इक्विटी फन्डको प्रतिइकाइ...
काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्धर्क र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी ईक्वीटी फन्डको सार्वजनिक निष्कासन आज(फागुन १४ गते)देखि खुला गरिएको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी ईक्वीटी फन्डको प्रति इकाई मूल्य रु.१० दरको ८ करोड इकाई निष्कासन गरेको हो।
कुल इकाईमध्ये १ करोड २० लाख...