last date to be eligible for right share

नेपाल फाइनान्सको हकप्रद लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको हकप्रदका लागि योग्य हुने आज(वैशाख १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि वैशाख २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । भोलि इदको सार्वजनिक...

अपि पावरको हकप्रद सेयरका लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज(चैत १३ गते)अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।   कम्पनीले १०ः०.३९३६३२९२६ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर...

आजसम्म कायम सेयरधनीहरु छ्याङदी हाइड्रोपावरको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ ।  छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(पुस २१ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।   कम्पनीले बोनस सेयर वितरण...

1663308665norvic-gif.gif

आजसम्म कायम सेयरधनीहरु नारायणी डेभलपमेन्ट बैंकको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरका लागि योग्य हुने आज(मंसिर २३ गते)अन्तिम दिन रहेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि भोलि मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  बैंकले आगामी...