last date to apply for right share issue

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(कात्तिक २९ गते)अन्तिम दिन रहेको छ । बैंकले गत असोज २५ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद(१०.३)अनुपातमा हकप्रद निष्कासन गरेको थियो । बैंकले हकप्रद निष्कासनका लागि गत असोज १ गतेदेखि बुक क्लोज गरेकाले भदौ ३१ गतेसम्म कायम साविकका...

अपि पावरको हकप्रदमा आवेदन दिने समायवधि थप

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीको हकप्रदमा आवेदन दिने समयावधि असार १३ गतेसम्मका लागि लम्बाइको हो ।  कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर...