काठमाण्डौ । लक्ष्मी उन्नती कोषको लाभांस सुरक्षित गर्ने आज(साउन १२ गते) अन्तिम दिन रहेको छ । कोषद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २५ प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
लाभांस वितरणका लागि भोलि(साउन १३ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम इकाईधनीहरु मात्रै कोषद्वारा प्रस्तावित...