laxmi bank

लक्ष्मी बैंकको युरो कप योजना: ‘मोबाइल मनी–प्रेडिक्ट एन्ड विन!

काठमाण्डौ । लक्ष्मी बैंकले एफ–वान सफटसँग मिली मोबाइल मनी–प्रेडिक्ट एन्ड विन ! ’ योजना सञ्चालनमा ल्याएको छ। यो योजना युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात जुन ११ देखि सुरुआत भई युरो कपको अन्त्यसम्म अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ।  यस योजनामा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबीपीएसको १ वर्ष अवधिको इन्टरनेट सब...

लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्ट प्लाटफर्मको घोषणा, साझेदारीका आह्वान

काठमाडौं। लक्ष्मी बैंकले एपिआइ बैकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउन एलएक्सबी कनेक्ट प्लाटफर्मको घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ। बैंकका अनुसार सााझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा दिन सक्नेछन्। एलएक्सबी कनेक्ट ...

मेगा बैंक र लक्ष्मी बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मेगा बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  मेगा बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले...

1663308665norvic-gif.gif

लक्ष्मी बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको हिजो(मंसिर २९ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांस गरी कुल ११.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा...

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन्।  बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष अनलाइन बाट अध्यक्ष पदको सपथ लिएका छन्।  अध्यक्ष नेपालले...