laxmi equity fund

लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने लक्ष्मी इक्विटी फन्डका लागि घोषणा गरिएको ३५ प्रतिशत नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । उक्त लाभांस अभौतिक रुपमा इकाइ धारण गरेका इकाइधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएसमार्फत साउन २१ गतेदेखि  जम्मा गरिएको फन्डले जनाएको छ...

लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य समायोजन

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले फन्डद्वारा प्रस्तावित ३५ प्रतिशत नगद लाभांसका लागि इकाइमूल्य समायोजन गरिएको हो ।  फन्डको मूल्य प्रति इकाइ १३.९० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन फन्डको इकाइमूल्य प्रतिइकाई १७.४० रुपैयाँ...

लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस वितरण प्रयोजनका लागि कोषले भोलि(साउन १५ गते)एक दिनका लागि बुक क्लोज(दर्ता किताब बन्द)गर्ने निर्णय गरेकाले आजसम्म कायम इकाईधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।  फन्डले गत...

1663308665norvic-gif.gif

लक्ष्मी इक्विटी फन्डद्वारा ३५ प्रतिशत नगद लाभांस वितरणका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले लाभांस वितरण प्रयोजनका लागि बुक क्लोज(दर्ता किताब बन्द)मिति तय गरेको छ । फन्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना इकाईधनीहरुलाई घोषणा गरेको ३५ प्रतिशत नगद लाभांस वितरणका लागि बुक क्लोज मिति तय गरेको हो ।  नगद लाभांस वितरण प्रयोजनार्थ फन्डले आगामी साउन १५ गते...

लक्ष्मी इक्वीटि फन्डद्वारा ३५ प्रतिशत नगद लाभांस वितरणको घोषणा

काठमाण्डौ । लक्ष्मी इक्वीटि फन्डले लाभांस वितरणको घोषणा गरेको छ । लक्ष्मी बैंकद्वारा प्रवद्धित र लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत संचालित क्ष्मी इक्वीटि फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि ३५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो ।  कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको...