laxmi laghubitta bittiya sanstha ltd

नेप्सेमा ८९.६७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा आज कुमारी बैंकको ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता बोनस शेयर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ९० कित्ता  गरी कुल ८९ लाख ६७ हजार १७४.९ कित्ता...

आरएसडीसी र लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लक्ष्मी लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले आरएसडिसी लघुवित्तद्वारा प्रस्तावित १० प्रतिशत र लक्ष्मी लघुवित्तद्वारा...

लक्ष्मी लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा समेतबाट २०७८ असार मसान्तमा कायम चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र ७.३६८४२१ प्रतिशत नगद लाभांस गरी...

1663308665norvic-gif.gif

लक्ष्मी लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २९ गते काठमाण्डौ महाराजगञ्जमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा सञ्चालकन गर्ने निर्णय गरेको हो। उक्त सभामा...