life insurarance companies

जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुद्वारा रु.३५.१९ अर्ब प्रथम बीमाशुल्क आर्जन, नेपाल लाइफको सबैभन्दा धेरै

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७÷७८ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । आर्थिक वर्षको यो ११ महिनाको अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब १९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स...