loop networks ltd

लुप नेटवर्कसले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

काठमाण्डौ । लुप नेटवर्कस लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका ४ लाख कित्ता आईपीओ जारी गर्नेछ।  कम्पनीको यो आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटड नियुक्त भएको छ। यसम्बन्धमा दुवै पक्षबीच सम्झौता पनि भएको छ।  एनआईसी...