madhya bhotekoshi jalbidyut co ltd

मध्य भोटेकोशीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाण्डौ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार (आरटीएस) मा नियुक्त गरेको छ।  यस सम्बन्धमा बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापिटलबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा कम्पनीका तर्फबाट...

मध्यभोटकोशी जलविद्युतले असोज २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार...