mahuli laghubitta bittiya sanstha ltd

महुली लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २५ गते) आयोजना हुन गईरहेको छ ।   उक्त सभा सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा आयोजना हुन गईरहेको हो। उक्त सभामा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा मर्जर...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको सेयर लिलामीमा राखेको छ। संस्थाको ५६ हजार २७० कित्ता संस्थापक सेयर आज(चैत १८ गतेदेखि) लिलामीमा राखेको हो।  सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी र संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...

एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सांग्रिला विकास बैंक, महुली सामुदायिक लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।  सांग्रिला डेभलपमेन्ट बैंक र महुली लघुवित्तले भोलि(चैत १० गते) र डिप्रोक्स लघुवित्तले भोलिदेखि चैत २०...

1663308665norvic-gif.gif

एफपीओ निष्कासनको मुख्य अजेन्डासहित महुली लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको ८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले चैत २५ गते बुधबारका दिन सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा २० प्रतिशत बोनस सेयर र १.०५...

नेपाल राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांस स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ। बैंकले संस्थाद्वारा प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांस स्वीकृत गरेको हो। महुली लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

महुली लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

16454172591200x120.gif