makar jitumaya hydropower pvt.ltd

मर्जरमा गएका सुरीखोला हाइड्रोपावर र मकर जितुमाया हाइड्रोपावरको एकिकृत कारोबार सुरु

काठमाण्डौ । एक आपसमा गाभिएका सुरीखोला हाइड्रोपावर लिमिटेड र मकर जितुमाया हाइड्रोपावर प्रा.लि ले एकिकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनीले गत साउन १ गतेदेखि‘मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड’को नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।  एक आपसमा गाभ्ने/गाभिने(मर्जर)प्रस्ताव दुवै कम्पनीको २०७७ फागुन  गते सम्पन्न छुट्टा...