manakamana engineering hydropower ltd

मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले २४ लाख कित्ता साधारण सेयर निष्कासनका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।   कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको ३० प्रतिशतले हुन...