manakamana smart laghubitta bittiya sanstha ltd

मनकामना स्मार्ट लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम तिर्न सेयरधनीहरुलाई आग्रह

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७.७८ का लागि पारित १७ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर भुक्तानी गर्न संस्थाले सेयरधनीहरुलाई आग्रह गरेको हो । संस्थाले साविकको स्मार्ट...

मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १३३३.३३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य...

मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा आगामी पुस १९ गते

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस १९ गते सोमबारका दिन दिउँसो २ बजे रुपन्देहीमा   रहेको होटल पौवामा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिद्वारा...

1663308665norvic-gif.gif

मनकामना स्मार्ट लुघुवित्तद्वारा प्रस्तावित बोनस सेयर स्वीकृत

काठमाण्डौ । मनकामना स्मार्ट घुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १७ प्रतिशत लाभांस वितरणको प्रस्ताव राष्ट्र बैंकबाट पारित भएको हो ।  मनकामना स्मार्ट लघुवित्तको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठक गत आर्थिक वर्ष २०७७/७८...

यूनियन लाइफ र मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्तको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। यूनियन लाइफको २ करोड १५ लाख र मनकामना स्मार्ट लघुवित्तको १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  यूनियन लाइफ र नेप्सेबीच आज(साउन १७ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१००...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँड गरेको हो । कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । संस्थाको आईपीओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए ।...

16454172591200x120.gif

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार २१ गते) अन्तिम दिन रहेको छ । संस्थाले गत असार १७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको थियो ।  संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार...

मनकामना स्मार्ट लघुवित्तद्वारा आजदेखि ३.८९ लाख कित्ता आईपीओ निष्कासन

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १७ गते)देखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको छ ।  संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।जारी पूँजीको ०.५ प्रतिशत...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ निष्कासन असार १७ देखि

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी असार १७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।  संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण...