काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंक र मन्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएका छन्। ऋणपत्र निष्कासनका लागि यि दुवैले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। सेन्चुरी बैंकले गत असोज २२ गते र मन्जुश्री फाइनान्सले असोज २१ गते ऋणपत्र निष्कासनका लागि निवेदन दर्ता गराएका थिए।
सेञ्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख...