manju shree finance ltd

मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । क्यापिटलले  मञ्जुश्री फाइनान्सको ५९ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता गरी कुल २ लाख ७६ हजार ६३६ कित्ता सेयर भोलि(भदौ ३१ गते)देखि लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि...