market analysis

संसद विघटन भएसंगै सेयर बजारमा पहिरो, बीमातर्फ नेपाल पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । प्रधानमन्त्री के.पी शर्मा ओलिले सिफारिस गरेको संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिले अनुमोदन गरेको समाचार प्रकाशित भएसँगै आज सेयर बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। आज नेप्से परिसूचक ९६.८८ अंकले ओरालो लाग्दै १९३५.६३ को बिन्दुमा संकुचित बन्न पुगेको छ। आज बजारमा एकैदिन ४.७७ प्रतिशतको गिरावट आएको छ। यो दिन बजारमा १९८...

परिसूचकको ओरालो यात्रा तेस्रो दिन पनि जारी, बीमातर्फ पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह २७४.२७ अंकले ओरालो लाग्दै १३२५८.०९ को बिन्दुमा सीमित बन्यो।  आज निर्जीवन बीमा समूह पनि १३५ .५९ अंकले घट्दै ९६६३.४५ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान...

घट्दो बजारमा लघुवित्त कम्पनीको सेयरमूल्यमा उछाल, बीमातर्फ दुवै समूहमा गिरावट

काठमाण्डौ । आज दुवै बीमा समूहमा गिरावट आएको छ। आज जीवन बीमा समूह १६०.८५ अंकले ओरालो लाग्दै १३५३२.३६ को बिन्दुमा सीमित बन्यो।  निर्जीवन बीमा समूह पनि आज १३८.४२ अंकले घट्दै ९७९९.०४ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।  त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा...

1663308665norvic-gif.gif

बजारमा सामान्य अंकको करेक्सन, टर्नओभरमा बीमा कम्पनीको दबदबा

काठमाण्डौ । कारोबारको तेस्रो दिन आज जीवन बीमा समूह वृद्धि भएको छ। आज जीवन बीमा समूह ५१.७६ अंकले बढ्दै १३६९३.२१ बिन्दुको उचाईमा पुग्यो।  आज निर्जीवन बीमा समूहमा भने गिरावट आएको छ। निर्जीवन बीमा समूह आज ८१.९६ अंकले घट्दै ९९३७.४६ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परे...

बजारमा दोस्रो दिनपनि दोहोरो अंकको बढोत्तरी, बीमाका लागानीकर्ता मालामाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा उछाल आएको छ । १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेर वृद्धि भयो । जीवन बीमा समूह १०३३.१२ अंकले बढ्दै १३६४१.४२ को उचाईमा पुग्यो ।  निर्जीवन बीमा समूहको परिसूचकमा पनि आज ३७९.१४ अंकको बढोत्तरी आयो । यो बढोत्तरी सँगै निर्जीवन बीमा समूहको परिसूचक १००१९.४२ को उचाईमा...

बजारमा दोहोरो अंकको वृद्धि , बीमातर्फ नेपाल लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा हरियाली छायो। आज जीवन बीमा समूह ५२८.४३ अंकले बढ्दै १२६०८.३० को उचाईमा  पुग्यो।  आज निर्जीवन बीमा समूह पनि १७४.०५ अंकले बढ्दै ९६४०.२७ को बिन्दुको उचाई हासिल गर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा...

16454172591200x120.gif

वृद्धिका साथ कारोबार साताको अन्त्य, दुवै बीमा समूहमा हरियाली

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुमा हरियाली छाएको छ। आज जीवन बीमा समूह २०६.२९ अंकले बढ्दै १२०७९.८६ को बिन्दुमा पुग्यो।  आज निर्जीवन बीमा समूह पनि ७४.२२ अंकले बढ्दै ९४६६.२३ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। आज...

आज पनि थामिएन बजारको ओरालो गति, बीमातर्फ पुनर्बीमाका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज जीवन बीमा समूह २७०.४६ अंकले घट्दै ११८७३.५७ मा सीमित बन्यो। यस्तै निर्जीवन बीमा समूह पनि २२५.१३ अंकले ओरालो लाग्दै ९३९२.०१ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरुतर्फ आज सबैभन्दा धेरै...

बजारमा एकल अंकको करेक्सन, पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज निर्जीवन बीमा समूह १३१.७५ अंकले घट्दै ९६१७.१४ को बिन्दुमा सीमित बन्यो।  जीवन बीमा समूह पनि १२०.६६ अंकले घट्दै १२१४४.०३ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।  त्यस्तै आज सबैभन्दा धेरै गुमाउने...

बजारको सानदार पुनरागमन, बीमा समूहमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा समूह ६९८.८१ अंकले बढ्दै १२२६४.६९ बिन्दुको उचाईमा पुग्न सफल भयो।  आज निर्जीवन बीमा समूह पनि ४०५.५४ अंकले उकालो लाग्दै ९७४८.८८ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा युनाइटेड इन्स्योरेन्स...

सेयर बजारमा बहार, बीमातर्फ नेको र पुनर्बीमाका सेयरधनी मालामाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आयो। आज जीवन बीमा समूह ६०८.७३ अंकले बढ्दै १२८६४.९५ को उचाईमा पुग्यो।  जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा बढोत्तरी आयो। आज निर्जीवन बीमा समूह २४४.८२ अंकले बढ्दै १००७९ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा...

परिसूचक २ हजार बिन्दु पार, पुनर्बीमा कम्पनीको सर्वाधिक कमाइ र कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा समूह उकालो लागेको छ। आज जीवन बीमा समूह २१६.८३ अंकले बढ्दै १२२५६.२२ को बिन्दुमा पुग्यो।  जीवन बीमा समूहमा वृद्धि देखिएपनि आज निर्जीवन बीमा समूह भने ओरालो लाग्यो। आज निर्जीवन बीमा समूह ३४ अंकले घट्दै ९८३४.१८ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीको...

नेप्सेको उकालो यात्रा जारी, जीवन बीमा समूहमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ८२३.३५ को भारी अंकले बढ्दै १२०३९.३८ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा २४५.७५ अंकको बढोत्तरी आएको थियो।  जीवन बीमा समूहका साथ साथै आज निर्जीवन बीमा समूहमा समेत वृद्धि भयो। आज निर्जीवन बीमा समूह १९३.०४ अंकले बढ्दै ९८६८.१८ को उचाईमा...

जीवन बीमा र बैंकिङमा उछाल, इन्डेक्स र टर्नओभरमा कीर्तिमान

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह २४५.७५ अंकले उकालो लाग्दै ११२१६.०३ को उचाईमा पुग्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा भयो।  जीवन बीमा समूहमा उछाल आएपनि आज निर्जीवन बीमा समूहमा भने गिरावट आयो। आज निर्जीवन बीमा समूह ४५.५५ अंकले घट्दै ९६७५.१५ को बिन्दुमा सीमित...

बीमामा करेक्सन आएको आज सेयर बजारमा रेकर्डै-रेकर्ड

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुमा करेक्सन आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा आयो। आज यो समूह १६५.०१ अंकले घट्दै ९७२०.७० को बिन्दुमा सीमित बन्यो।  जीवन बीमा समूह पनि आज १३४.३२ अंकले ओरालो लाग्यो। यो गिरावट सँगै जीवन बीमा समूह आज...