काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुमा हरियाली छाएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा उछाल आयो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज निर्जीवन बीमा समूह ३१६.६९ अंकले उकालो लाग्दै ९८८५.७२ को उचाईमा पुग्यो।
जीवन बीमा समूह पनि आज १९०.४३ अंकले बढ्दै १११०४.६० को उचाईमा पुग्न सफल...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा उछाल आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज निर्जीवन बीमा समूह ३२७.५१ अंकले बढ्दै ९५६९.०३ को उचाईमा पुग्यो।
निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूहमा पनि उछाल आयो। आज जीवन बीमा समूह...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह १८२.४ अंकले घट्दै १०६६५.६५ मा सीमित बन्यो। अघिल्लो कारोबार दिन पनि यो समूह २७८.८१ अंकले ओरालो लागेको थियो।
जीवन बीमा समूह जस्तै आज...
काठमाण्डौ । बीमा समूहहरुले साताको सुरुवात गिरावटका साथ गरेका छन्। साताको पहिलो दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह २७८.८१ अंकले ओरालो लाग्दै १०४८४.०५ मा सीमित बन्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३७६.१५ को बढोत्तरी आएको थियो।
आज...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उछाल आएको छ। अघिल्लो दिनको प्रदर्शनलाई निरन्तरता दिदैँ आज पनि दुवै बीमा समूहमा उछाल आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज यो समूह ३९९.१६ अंकले बढ्दै ९६१०.६३ अंकले बढ्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३९७.४८ अंकको बढोत्तरी आएको थियो।
आज जीवन बीमा...
काठमाण्डौ । तिहारको बिदापछि खुलेको सेयर बजारमा आज दुवै बीमा समूहमा उछाल आएको छ। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ५२१.३७ अंकले बढ्दै १०७५०.७१ को उचाईमा पुग्यो।
जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत उछाल आयो। आज निर्जीवन बीमा समूह ३९७.४८ अंकले बढ्दै ९२११.४८ को उचाईमा पुग्यो।
आज...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज निर्जीवन बीमा समूह ३९.१६ अंकले बढ्दै ८८१४ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३३९.३२ अंकको उछाल आएको थियो।
निर्जीवन बीमा समूह बढेपनि आज जीवन बीमा समूहमा भने गिरावट आयो। आज जीवन बीमा समूह २८.९२ अंकले घट्यो। अघिल्लो कारोबार दिन यो समूहमा ७.०३ अंकको...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आएको छ । आज निर्जीवन बीमा समूह ३३९.३२ अंकले बढ्दै ८७७४.८४ को उचाईमा पुग्यो । १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो । अघिल्लो कारोबार दिन यो समूहमा १६०.४ अंकको बढोत्तरी आएको थियो ।
निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूहमा समेत बढोत्तरी भएको छ...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा समूहका सेयरधनी मालामाल भएका छन्। आज जीवन बीमा समूह ४७६.३६ अंकले बढ्दै १०२५१.२२ को उचाईमा पुग्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा भयो।
जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत उछाल आयो। आज निर्जीवन बीमा समूह १६०.४ अंकले...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज निर्जीवन बीमा समूह ६५.८५ अंकले बढ्दै ८२७५.१३ को उचाईमा पुगेको छ। अघिल्लो कारोबार दिन यो समूहमा १८.७९ अंकको बढोत्तरी आएको थियो।
निर्जीवन बीमा समूह बढेपनि आज जीवन बीमा समूहमा भने गिरावट आयो। आज यो समूह १७.१९ अंकले घट्दै ९७७४.८७ को बिन्दुमा झर्यो। अघिल्लो...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा वृद्धि भएको छ। आज जीवन बीमा समूह ८६.९३ अंकले बढ्दै ९७९२.०६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा १.३५ अंकको बढोत्तरी आएको थियो।
जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा समेत वृद्धि आयो। आज निर्जीवन बीमा समूह १८.७९ अंकले बढ्दै ८२०९.२८ को उचाईमा पुग्यो।...
काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुको प्रदर्शन उल्लेख्य हुन सकेन। आज जीवन बीमा समूह १.३५ को झिनो अंकले बढ्दै ९७०५.१३ को उचाइएमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा १२.६७ अंकको गिरावट आएको थियो।
अघिल्लो कारोबार दिनको तुलनामा जीवन बीमा समूहमा सुधार देखिएपनि आज निर्जीवन बीमा समूहमा भने गिरावट आयो। आज निर्जीवन बीमा...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। आज निर्जीवन बीमा समूह ८९.८४ अंकले ओरालो लाग्दै ८२०५.५२ को बिन्दुमा सीमित बन्यो। १२ वटा समूहमध्ये आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आयो। अघिल्लो कारोबार दिन यो समूहमा १७६.८६ अंकको बढोत्तरी आएको...
काठमाण्डौ। साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आएको छ। आज निर्जीवन बीमा समूह १७६.८६ अंकले बढ्दै ८२९५.३६ को उचाईमा पुग्यो। अघिल्लो दिनपनि यो समूहमा २७.२५ अंकको बढोत्तरी आएको थियो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा आयो।
निर्जीवन बीमा समूह जस्तै जीवन बीमा समूहमा पनि आज वृद्धि आयो। आज यो समूह...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा वृद्धि आएको छ। आज निर्जीवन बीमा समूह २७.२५ अंकले बढ्दै ८११८.५० को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिनपनि यो समूहमा १०.४५ अंकको बढोत्तरी आएको थियो।
निर्जीवन बीमा समूह उकालो लागेपनि आज जीवन बीमा समूह भने ओरालो लाग्यो। अघिल्लो दिनजस्तै आज पनि यो समूहमा गिरावट आयो। आज यो समूह ९.४...