काठमाण्डौ । साताको पहिलो कारोबार दिन बीमा समूहका लागि मिश्रीत रह्यो। आज निर्जीवन बीमा समूहमा वृद्धि आयो भने जीवन बीमा समूहमा गिरावट। आज निर्जीवन बीमा समूह १०.४५ अंकले उकालो लाग्दै ८०९१.२६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा ३९.८९ अंकको वृद्धि देखिएको थियो।
अघिल्लो कारोबार दिन बढेको जीवन बीमा समूह आज भने ओरालो लाग्यो।...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहमा वृद्धि देखिएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखियो। आज निर्जीवन बीमा ३९.८९ अंकले बढ्दै ८०८०.८० को उचाईमा पुग्यो।
त्यस्तै आज जीवन बीमा समूहमा पनि ८.८६ अंकको बढोत्तरी आयो। यो वृद्धिसँगै यो समूह ९७१९.३१ को उचाईमा पुग्न सफल बन्यो।
आज सबैभन्दा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आयो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखियो। आज निर्जीवन बीमा समूह ३८.५२ अंकले बढ्यो। यो वृद्धिसँगै.यो समूह ७९९३.८४ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिनपनि यो समूह ६४.२८ अंकले बढेको थियो।
निर्जीवन बीमा समूहमा बढोत्तरी आएपनि आज जीवन...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि बीमा समूहहरुमा हरियाली छाएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा वृद्धि देखियो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखियो। निर्जीवन बीमा समूह ६४.२८ अंकले बढ्दै ७९५५.३२ को उचाईमा पुग्न सफल बन्यो। अघिल्लो कारोबार दिन यो समूहमा ५३.३५ अंकको बढोत्तरी आएको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहमा हरियालि छाएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको पसिूचकमा उछाल आयो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा देखियो। जीवन बीमा समूह ७३.२५ अंकले अघि बढ्दै ९५४७.०६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा ५०.५९ अंकको बढोत्तरी आएको थियो।
त्यस्तै...
काठमाण्डौ । साताको दोस्रो कारोबार आज बीमा समूहको परिसूचकमा उछाल आएको छ। आज निर्जीवन बीमा र जीवन बीमा समूह दुवैको परिसूचकमा उछाल आयो। निर्जीवन बीमा समूह आज ९९.५२ अंकले बढ्दै ७८३५.२९ को उचाईमा पुग्यो। त्यस्तै आज जीवन बीमा समूह पनि ५०.५९ अंकले अघि बढ्दै ९४७३.८१ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज निर्जीवन बीमा समूह परिसूचक वृद्धि भयो भने जीवन बीमा समूहको परिसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा समूह ३१.५८ अंकले बढ्दै ७७३५.७७ को उचाईमा पुग्यो। त्यस्तै आज जीवन बीमा समूहमा भने १८.९८ अंकको गिरावटका साथ ९४२३.२१ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै...
काठमाण्डौ । बीमा समूहहरुले गिरावटका साथ कारोबार साताको अन्त्य गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। निर्जीवन बीमा समूह २४.४२ अंकले ओरालो लाग्दै ७७०४.१९ को बिन्दुमा सीमित बन्यो।
यस्तै जीवन बीमा समूह पनि १६.८ अंकले घट्दै ९४४२.२० को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै...
काठमाण्डौ । अघिल्लो कारोबार दिनजस्तै आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह ३३.५१ अंकले घट्दै ९४५९ को बिन्दुमा सीमित बन्यो।
यस्तै निर्जीवन बीमा समूह पनि २२.०८ अंकले ओरालो लाग्दै ७७२८.६२ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित सक्यो।...
काठमाण्डौ । बीमा समूहहरुमा केही दिनयताको जारी गिरावटले आज पनि निरन्तरता पायो। आज दुवै जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा गिरावट आयो। आज निर्जीवन बीमा समूह ४८.४१ अंकले घट्दै ७७५०.७० को बिन्दुमा सीमित बन्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखियो।
त्यस्तै जीवन बीमा समूह पनि ३८.९४ अंकले घट्दै...
काठमाण्डौ । लगानीकर्ताहरु विकास बैंकतर्फ लाग्दा आज बीमा लगायतका अन्य समूहमा खासै वृद्धि देखिएन। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव पर्दा बीमा समूहरुको परिसूचकमा गिरावट देखिदै आइरहेको छ। आम मानिसको आम्दानीमा महामारीका कारण प्रभाव परेकाले नयाँ...
काठमाण्डौ । गत साता गिरावटका साथ कारोबार दिनको अन्त्य गरेका बीमा समूहहरुले यो साताको सुरुवता पनि गिरावटका साथ गरेका छन्। आज साताको पहिलो कारोबार दिन जीवन बीमा र निर्जीवन बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव...
काठमाण्डौ । अघिल्लो कारोबार दिन वृद्धि भएको बीमा समूहहरुको परिसूचकमा आज बिहीबार गिरावट आएको छ।
साताको अन्तिम सेयर कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका परिसूचकले ओरालो यात्रा तय गरेका हुन्। आज जीवन बीमा समूह २४.१६ अंकले घट्दै ९५७०.५३ को बिन्दुमा झर्यो भने निर्जीवन बीमा समूह ७४.३१ अंकले घट्दै ७८९७.६८ को बिन्दुमा सीमित...
काठमाण्डौ । केहि दिनयता लगानी सुरक्षित गर्नतर्फ लागेका बीमा समूहका लगानीकर्ता फेरी बीमा समूहमा फर्किएका छन्। जसको प्रभाव स्वरुप आज साताको चौथो कारोबार दिन बीमा समूहरुको परिसूचकमा वृद्धि आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा हरियालि छायो। जीवन बीमा समूह १७.६६ अंकले उकालो लाग्दै ९५९४.६९ को बिन्दुको उचाईमा ...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो कारोबार दिन जस्तै आज पनि बीमा समूहहरुको परिसूचकमा गिरावट आएको हो। आज जीवन बीमा समूह २५.७९ अंकले घट्दै ९५७७.०२ को बिन्दुमा सिमित बन्यो।
त्यस्तै आज निर्जीवन बीमा समूह पनि ५७.०२ अंकले घट्दै ७८९५.९० को बिन्दुमा झर्यो। १२ वटा समूहकको परिसूचकमध्य आज...