काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो कारोबार दिन दुवै समूहको परिसूचकमा वृद्धि भएपनि आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा गिरावट आएको हो। हिजो वृद्धि भएको बजारको फाइदा उठाउदै बीमाका लगानीकर्ता मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा बीमा समूहहरुमा गिरावट आएको हो।
आज जीवन बीमा...
काठमाण्डौ । बीमा समूहहरुले उकालो यात्राका साथ साताको पहिलो दिनको सुरुवात गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा दुव समूहको परिसूचकमा वृद्धि देखियो। अघिल्लो कारेबार दिनको प्रर्दशनलाई निरन्तरता दिदै आज पनि दुवै समूहको परिसूचकमा वृद्धि देखिएको हो।
आज जीवन बीमा समूहको परिसूचक ४५.०३ अंकले बढ्दै ९६८४.१६ बिन्दुको उचाईमा पुग्यो। अघिल्लो...
काठमाण्डौ । साताको सुरुवातदेखि नै ओरालो यात्रा तय गरिरहेको बीमा समूहहरुको परिसूचकमा आज अन्तिम दिन देखिएको पुनरागमनले लगानीकर्ताहरु उत्साहित बनेका छन्। साताको अन्तिम कारोबार आज जीवन बीमा र निर्जीवन बीमा दुवैको परिसूचकमा वृद्धि भयो। यो दिन जीवन बीमा समूहको परिसूचक १५७.३३ अंकले बढ्दै ९६३९.१३ बिन्दुको उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन...
काठमाण्डौ। बीमा समूहको परिसूचकको गिरावटले आज पनि निरन्तरता पायो। बीमा समूहको परिसूचकमा उछाल आउने विश्वास लिएका लगानीकर्ता आज पनि निराश बने। आज जीवन बीमा समूहको परिसूचक ३५.७ अंकले घट्दै ९४८१.८० को बिन्दुमा झर्यो। अघिल्लो दिन या समूह ४२.९६ अंकले घटेको थियो।
त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचक पनि सर्वाधिक ५१.५५ अंकले घट्यो। यो...
काठमाण्डौ । बीमा समूहको पहिरो आज पनि थामिएन। साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो दिन जस्तै आज पनि जीवन बीमा र निर्जीवन बीमा सकूहको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा समूह ४२.९६ अंकले घट्दै ९५१७.५० को बिन्दुमा सिमित बन्यो।
त्यस्तै निर्जीवन बीमा समूह पनि ४४.९९ अंकले घट्दै ७७६३.१८ को बिन्दुमा...
काठमाण्डौ । बीमा समूहहरुको परिसूचकमा गिरावट आउने क्रमले आज पनि निरन्तरता पायो। आज पनि जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकले ओरालो यात्राका साथ दिनको अन्त्य गरे। यो दिन जीवन बीमा समूह सर्वाधिक ५२.९१ अंकले घट्दै ९५६०.४५ को बिन्दुमा झर्यो।
यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ४९.८३ अंकले घट्दै ७८०८.१७ को बिन्दुमा सिमित ...
काठमाण्डौ। आज पनि बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। गत साताको अन्तिम कारोबार दिन ओरोलो यात्राका साथ बन्द भएको बीमा समूहको परिसूचकमा आज पनि गिरावट देखिएको हो। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा समूहको परिसूचक ८३.५९ अंकले ओरालो लाग्दै ९६१३.३६ को बिन्दुमा झर्यो।
त्यस्तै निर्जीवन बीमा समूहको...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। आज जीवन बिमा र निर्जीवन बीमा कम्पनी दुवैको परिसूचकमा रातो पोतियो। अघिल्लो कारोबार दिन यि दुवै समूहको परिसूचकमा वृद्धि देखिएको थियो।
आज जीवन बीमा समूहको परिसूचक ४४.१ अंकले घट्दै ९६९६.९५ को बिन्दुमा झर्यो। हिजो जीवन बीमा समूहमा ९४.६८ अंकले उकालो लागेको...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुको परिसूचक उकालो लागे। आज जीवन बीमा समूहको पपरिसूचक ९४.६८ अंकले बढ्दै ९७४१.०५ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहको परिसूचक १०९.४७ अंकले घटेको थियो।
त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचकमा पनि सुधार आयो। आज निर्जीवन बीमा समूह ७४.७७ अंकले बढ्दै ७९८४.५० को उचाईमा पुग्न सफल...
काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आर्थिक २०७५÷७६ को मुनाफाबाट लाभांस नदिने घोषणाको प्रभाव कम्पनीको सेयरमूल्यमा देखिएको छ। लाभांस नपाउने भएपछि आज लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियोबाट शिखर इन्स्योरेन्सको सेयर धमाधम बिक्री गरे। जसका कारण आज यो कम्पनीको कारोबार अत्यधिक भएको छ। आज यो कम्पनीको ३१ करोड...
काठमाण्डौ। साताको दोस्रो कारोबार दिन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। अघिल्लो दिन जस्तै यो दिन पनि जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा रातो पोतियो। आज जीवन बीमा कम्पनीको परिसूचक ६७.८५ अंकले ओरालो लाग्दै ९७५५.८५ को बिन्दुमा सिमित बन्यो।
त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ५४.९८ अंकले घट्दै ८०२२.३८ को बिन्दुमा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो । यो दिन जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा रातो पोतियो । आज जीवन बीमा कम्पनीको परिसूचक ५६.२६ अंकले घट्दै ९८२३.६९ को बिन्दुमा सिमित बन्यो ।
त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ७०.११ अंकले घट्दै ८०७७.३६ को बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै...
काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज जीवन बीमा समूहको परिसूचकमा वृद्धि आयो भने निर्जीवन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक ४९.८८ अंकले बढ्दै ९८७९.९६ को उचाईमा पुग्यो।
त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक ०.४१ को झिनो अंकले घट्दै ८१४७.४८ बिन्दुमा झर्यो। अघिल्लो कारोबार दिन यो समूहको परिसूचक ४२.३७...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा वृद्धि आयो । आज जीवन बीमा समूहको परिसूचक ७२.१४ अंकले बढ्दै ९८३०.०७ बिन्दुको उचाईमा पुग्यो ।
त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ४२.३७ अंकले अघि बढ्दै ८१४७.८८ बिन्दुको उचाईमा पुग्यो । अघिल्लो कारोबार दिन घटेको निर्जीवन बीमा समूहको परिसूचकमा आज भने...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो भने निर्जीवन बीमा कम्पनीको परिसूचकमा भने गिरावट आयो । १२ वटा समूहको परिसूचकमध्य आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहको परिसूचकमा भयो ।
यो दिन जीवन बीमा परिसूचक १७.३३ अंकले बढ्दै ९७५७.९३ को बिन्दुमा पुग्यो भने निर्जीवन बीमा कम्पनीको परिसूचक भने ३.२३...