maruti cement

मारुती सिमेन्ट बन्यो ५३ ग्रेडको ओपीसी उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट कम्पनी

काठमाण्डौ । मारुती सिमेन्ट ५३ ग्रेडको ओपीसी उत्पादन गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी बनेको छ । हालै मात्र, नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरे अनुरुप नेपाल गुणस्तर तथा नापतौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्बशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै...