mero microfinance laghubitta bittiys sanstha ltd

मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २१.०५२६ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने...