काठमाण्डौ । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन्।
प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि रु। ५० शुल्क लाग्ने गरेको छ । यस अफरअन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १००...
काठमाण्डौ । सिडिएसीद्वारा संचालित ‘मेरो सेयर’को सेवा केही घण्टा अवरुद्ध हुने भएको छ ।
सिडिएससीले एक सूचना प्रकाशित गरी यस विषयमा जानकारी दिएको हो ।
‘मेरो सेयर’को सेवा आज(बिहीबार) साँझ ६ बजेदेखि ९ बजेसम्म अवरुद्ध हुनेछ ।
सिडिएससीले ‘मेरो सेयर’ सफ्टवेयरमा निकै जरुरी मर्मत सम्बन्धी काम गर्नुपर्ने भएकोले ३ घण्टा सेवा...