mirmire laghubitta bittiya sanstha ltd

मिर्मिरे लघुवित्तद्वारा प्रस्तावित लाभांस संसोधन, नयाँ लाभांसदर कति ?

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव संसोधन गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात संस्थाको गत पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव संसोधन गरेको हो।  बैठकले हाल कायम चुक्तापूँजीको ९.२० प्रतिशत बोनस सेयर र ०.४८२९४४ प्रतिशत नगद लाभांस...

मिर्मिरे लघुवित्तद्वारा लाभांस घोषणा

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांस घोषणा गरेको छ।  संस्थाको बुधबार अपरान्ह बसेको संचालक समितिको १९४ औं बैठकले आर्थिक वर्ष २०७६ र ७७ को वित्तीय विवरण पास गरी हाल कायम चुक्तापूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३०२३३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । संस्थाले ४...