miteri development bank ltd

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत फागुन २९ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित १३.३० प्रतिशत बोनस सेयर गत पुस १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १३.३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १३.३० प्रतिशत बोनस सेयर अर्थात १० लाख ६० हजार ५११.३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि १३.३०...

आजसम्म कायम सेयरधनीहरु मितेरी डेभलपमेन्ट बैंकको लाभांसका लागि योग्य हुने

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १३ गते)अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

1663308665norvic-gif.gif

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरणको...

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ। बैंकले १५ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ।  यसका साथै बैंकले यो बोनस सेयर नेप्से र सिडियसल एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था...

मितेरी डेभलपमेन्ट बैंकको १५% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा बैंकको १५ प्रतिशत अर्थात १० लाख ४० हजार ०५६.८७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  मितेरी डेभलपमेन्ट बैंकले गत...

16454172591200x120.gif

मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य...

मितेरी डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस २ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २७ गते बिहान १०.३० बजे सुनसरी जिल्लाको धरान स्थित सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष...

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस् प्रस्ताव गरेको छ। गत शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजी ६९ करोड ३३ लाख ७१ हजार २५० रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो।  बैठकले १५ प्रतिशतले हुन आउने १० करोड ४० लाख ५...