mountain hydro nepal ltd

माउन्टेन हाइड्रो नेपालद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो र पाचौँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो।  बैठकले यि दुई वार्षिक साधारण सभा आउँदो पुस २७ गते सोमबारका दिन काठमाण्डौ स्थित कालिमाटी ब्याङ्क्युटमा बिहान ११ बजे भर्चुअल माध्यममार्फत आयोजना गर्ने...