काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १ गते शुक्रबारका दिन काठमाण्डौ रविभवनमा रहेको होटल क्राउन इम्पेरियलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको तर्फबाट...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको‘मुक्तिनाथ डिबेन्चर÷ऋणपत्र २०८४/८५’ को ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हो ।
यससँगै अब ऋणपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज,...
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खाता नविकरण गर्न आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंकमार्फत हितग्राही खाता खोलेका हितग्राही खाताधनीहरुलाई खाता सञ्चालन गरेबापत वार्षिक शुल्क रु.१०० रुपैयाँका दरले भुक्तानी गर्न सूचना प्रकाशित गरेको हो ।
कम्पनीले असार...
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सार्वजनिक निष्कासन(एफपीओ)का लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। संस्थाले १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ निष्कासनका लागि मुक्तीनाथ क्यापिटललाई नियुक्त गरेको हो।
एफपीओ सम्बन्धी सम्झौतामा किसान लघुवित्त र...