muktinath krishi co ltd

मुक्तिनाथ कृषि कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत फागुन २० गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले ४ करोड रुपैयाँको रु.१०० अंकित दरका ४ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।  कम्पनीको आईपीओ निष्कासन तथा...