nabil equity fund

नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ का लागि बुक क्लोज मिति तय

काठमाण्डौ  । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल रुइन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ को बुक क्लोज मिति तय गरिएको छ । नबिल ब्यालेन्स्ड फन्ड २ ले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३५ प्रतिशत र...

नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ का लागि नगद लाभांस घोषणा

काठमाण्डौ । नबिल बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा नबिल इन्भेष्टमेन्ट बैंकिङद्वारा व्यवस्थापन गरिएको दुई म्युचुअल फन्डको लाभांस घोषणा गरिएको छ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ का इकाइधनीहरुका लागि लाभांस घोषणा गरिएको हो ।  आर्थिक वर्ष २०७७/७८ का लागि नबिल इक्विटी फन्डका...