name changed

एनआरएन लघुवित्तको नाम परिवर्तन

काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ। संस्थाको साविकको नाम परिवर्तन गर्दै किसान लघुवित्त वित्तीय संस्था राखिएको छ।  नाम परिवर्तनसँगै धितोपत्र दोस्रो बजारमा कारोबारका लागि केएलबीएसएल संकेत प्रदान गरिएको छ। यस्तै संस्थापकका लागि केएलबीएसएलएलपी कारोबार संकेत प्रदान गरिएको छ।    ...