narayani development bank

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।  आज नेप्सेमा कम्पनीको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।    ...

नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। बैंकले गत माघ १३ गतेदेखि फागुन ०३ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको २२ हजार ५५७ कित्ता सेयर लिलामीमा राख्न लागेको हो।  लिलामीमा राख्न लागिएको कुल कित्तामध्ये १५ हजार ९७४ कित्ता संस्थापक समूहतर्फको र ६ हजार ५८३ कित्ता(२ः१ को अनुपामतमा...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले फागुन १४ गते बाँडफाँड गरेको हो।  कम्पनीले गत माघ १३ गतेदेखि एक बराबर एक(१ः१) को अनुपातमा प्रति सेयर अंकित मूल्य रु.१०० दरका ६ लाख ५३ हजार १६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।...

1663308665norvic-gif.gif

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत पुस २८ गतेसम्म कायम सेयरधनीहरुका लागि आज(माघ १३ गते) देखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो। बैंकले एक बराबर एक(१ः१) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ।बैंकले गत पुस २८ गतेसम्म कायम सेयरधनीहरुका लागि आज(माघ १३ गते) देखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको हो। बैंकले एक बराबर एक(१ः१) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयरको निष्कासन तथा...

ज्योति विकास र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज दुईवटा विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज ज्योति विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले ज्योति विकास बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१९ रुपैयाँ कायम गरेको छ।...

16454172591200x120.gif

बोर्डद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई गत पुस २० गते ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  बैंकले हकप्रद सेयर...

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा वाग्ले नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्ष पदमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन्।  बैंकको गत मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार वाग्लेलाई रिक्त रहेको बैंकको अध्यक्ष पदमा नियुक्त गरिएको हो।  यसअघि बैंकका अध्यक्ष चन्द्रमान मलेकुले साउन २५ गते आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा मागेपछि बैंकको...

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको सञ्चालक समितिको यहि भदौ २५ गते बसेको बैठकले १८ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको थियो।  उक्त निर्णय अनुसार बैंकको १८ औँ वार्षिक साधारण सभा अगामी आश्विन १६ गते शुक्रबार, स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजेबाट सुरू...