nepal agro laghubitta bittiya sanstha ltd

इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

काठमाण्डौ। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(भदौ ४ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ। एकीकृत कारोबार शुभारम्भ कार्यक्रम इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट...

नेपाल एग्रो लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वितरित बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाको गत असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।  उक्त बोनस सेयर साउन ५ गते सूचीकरण भई साउन ८ गतेसम्म जम्मा...

नेपाल एग्रो लघुवित्तको अध्यक्षमा कर्माचार्यसहित ३ जना सञ्चालक नियुक्त

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा रमेश कुमार कर्माचार्य नियुक्त भएका छन् ।  उनी संस्थाको गत असार २१ गते सम्पन्न पाचौँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन । यसका साथै क्त सभाबाट ३ जना सञ्चालक समेत नियुक्त भएका छन् । नवनियुक्त हुने सञ्चालकहरुमा निलकण्ठ शर्मा लम्साल, विवेक श्रेष्ठ र...

1663308665norvic-gif.gif

नेपाल एग्रो लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५४९ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता...

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने, दुबै संस्थाद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।  प्रािप्तको प्रस्ताव पारित गर्नका लागि यी दुबै संस्थाले साधारण सभा डाकेका छन् । दुवै संस्थाहरुले आगामी असार २१ गते साधारण सभा आह्वान गरेका छन् । प्राप्ति प्रयोजनका लागि इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र...

नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तलाई राष्ट्र बैंकद्वारा सैद्धान्तिक सहमति प्रदान

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त संस्थालाई  गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । संस्थाले कास्कीको पोखरा महानगरपालिका–१८ बिन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट  सैद्धान्तिक सहमति प्राप्त...

16454172591200x120.gif

नेपाल एग्रो लघुवित्तको निमित्त सीईओमा देवकोटा नियुक्त

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नयन देवकोटा नियुक्त भएका छन्। संस्थाको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  संस्थाका कर्मचारी रहेका उनलाई अर्का सीईओ नियुक्त नहुँदासम्मका लागि चैत २५ गतेदेखि लागू हुने गरी निमित्त...