काठमाण्डौ । नेपाल बंगलादेश क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १८ गते सोमबारका दिन काठमाण्डौ बानेश्वरमा रहेको इन्द्रणी फुडल्याण्डमा दिनको ४ः१५ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष...