nepal clearing house

कनेक्ट आईपीएसमार्फत जीवन बीमा प्रिमियम भुक्तानी गर्दा पूरै वा अधिकतम रु.२५ हजार रुपैयाँसम्म फिर्ता हुने

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)ले ‘इन्स्योरेन्स प्रिमियम भुक्तानी को ७ मा ७ अफर’ ल्याएको छ।  यो अफर अन्तर्गत कनेक्ट आईपीएसमार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने सात जना भाग्यशाली विजेताहरुले प्रत्येक ७ दिन ७ जनाले रु १ हजारसम्मको प्रिमियम रकम फिर्ता पाउनेछन्। यस्तै एकजना भाग्यशालीले प्रिमियम भु...

नेपाल क्लियरिङ हाउसद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाडौं । नेपाल क्लियरिङ हाउसले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले कम्पनीको नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ५ गते बुधबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यम जुम एपबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा...

नेपाल क्लियरिङ हाउसको संस्थापक सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजिको स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेडको लिलामी सेयरमा आवेदन दिन आज अन्तिम अवसर रहेको छ। कम्पनीले गत असोज २० गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर लिलमीमा राखेको थियो। कम्पनीले क्लियरिङ हाउसको २ लाख ९८ हजार ८० कित्ता सेयरको लिलामी खुलाएको थियो।  उक्त...

1663308665norvic-gif.gif