काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत मंसिर ४ गतेदेखि १ः१.२५ अनुपातमा हकप्रद निष्कासन गर्ने गरेको थियो ।
कम्पनीले १३ करोड ५८ लाख ५०० रुपैयाँ चुक्ता पुँजीको १२५ प्रतिशतबराबरको हकप्रद निष्कासन गरेको थियो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५...
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आउँदो मंसिर ४ गतेदेखि १ः१.२५ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो।
कम्पनीले १३ करोड ५८ लाख ५०० रुपैयाँ चुक्ता पुँजीको १२५ प्रतिशतबराबरको हकप्रद निष्कासन गर्न लागेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रु...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ आज(बिहीबार) कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल फाइनान्सले निष्कासन गर्न लागेको १ः१.२५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार यो फाइनान्सको प्रतिकित्ता १८९...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्कासन गर्न स्विकृती पाएको १ः१.२५ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ।
कम्पनीले एक सूचना जारी गर्दै हकप्रद सेयर निष्कासनका लागि आउँदो कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको जनाएको हो।
त्यसैले कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। संस्थाले १ः१.२५ अनुपातको हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो।
नेपाल धितोपत्र बोर्डले हिजो आइतबार नेपाल फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति दिएको हो। अब कम्पनीले रु। १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। कम्पनीले रु। १००...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारणसभा आउँदो असोज १० गते हुने भएको छ। यसअघि कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञाका कारण कम्पनीको हुने भनिएको ८ वर्षको साधारणसभा स्थगित भएको थियो।
कम्पनीले गत भदौ ११ गते २० औँदेखि २७ औँसम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक...