काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने सुविधा ल्याएको छ।
एक औपचारिक समारोहको आयोजना गरी स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा। सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा राज्यमन्त्री भवानीप्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो। यसअन्तर्गत अब स्वास्थ्य बीमा ...
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले आफ्नो नयाँ एप सार्वजनिक गरेको छ । बोर्डले आज आफ्नो छैठौँ वार्षिकोत्सवका अवसरमा एचआइबी मोबाइल प्रोफाइल एप सार्वजनिक गरेको हो।
बोर्डको यो नयाँ एप भोलिदेखि प्लेस्टोरबाट डाउनलोड गर्न सकिने छ । यो एपको प्रयोगबाट बीमितहरुले आफ्नो स्वास्थ्य बीमा पोलिसीबारे जानकारी पाउन सक्नेछन् ।
यसै अवसरमा बोर्डले...
काठमाण्डौ। स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताए ।
उनका अनुसार...
काठमाण्डौ। लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ ।
एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै...
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनुरोध गरेको छ ।
बोर्डले नेपालको संबिधानको धारा (५१) को उपधार ज (१५) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारकम पहुँचको ब्यवस्था मिलाउने भनी उल्लेख गरे बमोजिम स्वास्थ्य बीमा ऐन २०७४ को दफा (३) को उपदफा (४) मा...
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा सुदर्शन पौडेल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को आज बसेको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा पौडेललाई चार वर्षका लागि नियुक्त गरेको हो।
लोक सेवा आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई डा दामोदर बसौला र डा कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम...