nepal insuers association

नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको सीईओको छाता संगठन नेपाल बीमक संघको अध्यक्ष पदमा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री चयन भएका छन् । नेपाल बीमक संघको दुई आर्थिक वर्षको वार्षिक साधारण सभाबाट चंकी क्षेत्री निर्विरोध निर्वाचित चयन भएका हुन् ।  यसैगरी सभाबाट उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ विरेन्द्र बैदवार...