nepal sewa laghubitta bittiya sanstha ltd

नेपाल सेवा लघुवित्तको स्वतन्त्र सञ्चालकमा मास्के नियुक्त

काठमाण्डौ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा पवन राज मास्के नियुक्त भएका छन्। संस्थाको हिजो शनिबार(मंसिर १३ गते) बसेको सञ्चालक समितिको बैठकले संस्थाको रिक्त रहेको स्वतन्त्र पदमा पवन राज मास्केलाई नियुक्त गर्ने निर्णय गरेको हो।  मास्के काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा न.१० का स्थानिय वासिन्दा...